जातको नाम: पावै गहूँ (दर्ता)
    
  
  
  
  
      
          
                                                                                        General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : कर्णाली अंचलको २३०० देखि ३३०० मिटर सम्म . २८०० मिटर उपयुक्त .  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : ३३० 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बीउको दानाको रंग: रातो
 
	- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: बैजनी रंगको औरिकल)
 
	- दानाको आकार: Oblong
 
	- प्रतिरोधी विशेषताहरू: यो जातले हिउँ तुसारो सहन सक्ने, अरु जातमा भन्दा रोग कीराको प्रकोप कम, सिन्दुरे रोग कम लाग्ने,कालो पोके सहन सक्ने गुण रहेको पाईन्छ
 
	- प्रोटिनको मात्रा: 7.21
 
	- विरुवा बढ्ने उमेरमा बोटको पातको रंग गाडा हरियो, डाँठको रंग प्याजी रंगको, बोट छिपीदैँ जादा (पात र डाँठको रंग हल्का हरियोमा परिणत हुनु, डाँठको गाँठोमा प्याजी रंग देखिनु, बाला छिपिदै जाँदा हरियो बाट रातोमा परिणत हुदै जानु यो जातको गहुँलाई अरु जात बाट छुट्याउन सकिने गुणहरु हुन् |
 
	- अरु जातको गहुँलाई पानी र मल बढी भए उत्पादन राम्रो हुने तर यो जातको गहुँलाई समथर, बढी मलिलो माटो र सिचाई बढी गरेमा बोट मात्र ठुलो हुने, गहुँमा दाना भन्दा भुसको मात्र बढी हुने यो जातको गहुँको बिषेशताहरु हुन् |
 
	- रोटी मिठो,पचाउन सकिने, हुम्लाको जनताहरुको भनाइ अनुसार सुत्केरी महिला, बालबच्चालाई खुवाउन मिल्ने, धार्मिक कार्यमा पनि चल्ने गुण र भनाईहरु रहेको छ |
 
 
   
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 330 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 110-160  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०७५ (२०१८)  
हजार दानाको तौल (ग्राम) : 52  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.