जातको नाम: धौलागिरी (BL 3503)
    
  
  
  
  
      
          
                                                                                        General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : मध्य तथा उच्च पहाड  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १५६ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बीउको दानाको रंग : गेरु
 
	- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: मध्यम
 
	- झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
 
	- बालाको चमकपन: न्यून
 
	- दानाको आकार: अण्डाकार
 
	- बालाको किसिम: फेद र टुप्पामा साघुरो तथा बिचमा फुकेको
 
	- पाकेको समयमा बालाको रंग: सेतो
 
	- प्रतिरोधी विशेषताहरू: पहेंलो तथा कालो सिन्दुरे रोग अवरोधी, पात डढुवा कम लाग्ने, दाना नलाग्ने समस्या नआउने, र केही हदसम्म तातो हावा सहन सक्ने
 
	- गाँजको संख्या: २१४
 
	- बाला निस्कने दिन: ११२ दिन
 
	- प्रोटिनको मात्रा: ९.१४
 
	- चोकरको प्रतिशत: २५.८ %
 
	- सुख्खा ग्लुटिनको प्रतिशत: १०.४२ %
 
	- बाह्य कर्णमा झुस नभएको
 
	- डब्लु के १२०४ मा भुस र बाह्य कर्णको रङ सेतो हुने गरेकोमा यो जातमा खैरो हुने
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 156 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 106  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०६९ (२०१२)  
हजार दानाको तौल (ग्राम) : 45.3  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.