General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : तराई र भित्री मधेसको सिञ्चित तथा अर्ध सिञ्चित  क्षेत्र  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १०५-१२० 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बीउको दानाको रंग: गेरु
 
	- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: मध्यम
 
	- झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
 
	- बालाको चमकपन: न्यून
 
	- दानाको आकार: लाम्चो
 
	- बालाको किसिम: टुप्पातिर साँघुरिंदै गएको (tapering)
 
	- पाकेको समयमा बालाको रंग: सेतो
 
	- प्रतिरोधी विशेषताहरू: सुख्खा र ढिलो छराइमा अरु जातभन्दा राम्रो उत्पादन दिने, दाना नलाग्ने समस्या देखा नपर्ने, तथा बढी तापक्रम सहन सक्ने
 
	- गाँजको संख्या: २३५
 
	- बाला निस्कने दिन: ८४ दिन
 
	- प्रोटिनको मात्रा: ९.३
 
	- चोकरको प्रतिशत: ३५. ९ %
 
	- सुख्खा ग्लुटिनको प्रतिशत: १०.६ %
 
	- चिल्लो र टुप्पो सुकेको झण्डेपात
 
	- सुख्खा तथा प्रतिकूल अवस्थामा पात र पातको आवरण चिल्लो (oily) देखिने
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 120 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 96  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०७२ (२०१५)  
हजार दानाको तौल (ग्राम) : 38  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.