General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : मध्य पहाड र उच्च पहाड  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १७९ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बीउको दानाको रंग: सेतो
 
	- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: सेतो रंगको बाह्य कर्ण (औरिकल)
 
	- झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): बलियो
 
	- बालाको चमकपन: मध्यम
 
	- दानाको आकार: अन्डाकार आकारको
 
	- प्रतिरोधी विशेषताहरू: अहिलेसम्म कीराको प्रकोप नदेखिएको, पहेँलो सिन्दुरे रोग संग प्रतिरोधी र कालो पोके रोग संग मध्यम प्रतिरोधी
 
	- गाँजको संख्या: २८२ गांज/ वर्ग मि
 
	- प्रोटिनको मात्रा: प्रोटिन % दानामा : १६.०१, पिठो : १४.१
 
	- वनस्पतिक चरणमा बिरवाको पात गाढा हरियो र ठाडो हुने
 
	- झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): कडा
 
	- बालाको चमकपन: मध्यम
 
	- फूल संग जोडिएको डाँठ ( peduncle) सिधा र एकनासले बिरुवा होचो हुने
 
	- धानको जुँगामा scursको अनुपस्तिथि
 
	- WK १२०४ गहुँको जातको coleoptiles को anthocyanin रंग अनुपस्तिथि भएको वा बिरवा चरणमा धेरै कमजोर भएको
 
	- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा anthocyanin रंगको उपस्थिति र बारम्बार प्राप्तिको भिन्नता अनुपस्तिथि वा कमजोर हुने
 
	- आर आर २१, पासांग लम्हु र अन्य प्रचलित जातको तुलनामा बाला ढिलो निस्किने, ९. बाला सेतो रंगको बाक्लो, लामो र fusiform संगै हल्का कालो रंगको भुस हुनु
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 179 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 83  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०६४ (२००७)  
हजार दानाको तौल (ग्राम) : 45  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.