General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : नेपालको पूर्व देखि पश्चिम सम्म मध्य पहाडको १६०० मिटर भन्दा तल  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १४५-१५५ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :    
	- यो जातमा लाइसिन र ट्रिप्टोफानको मात्रा दुई गुणा र प्रोटिनको मात्रा ३-४ गुणा हुन्छ अन्य जातको तुलनामा यो जात stay green प्रकारको भएकोले अन्य जातको तुलनामा केहि मात्रामा खडेरी र सुख्खा सहन सक्छ|
 
	- मकैमा लाग्ने रोग पात डडुवा ( Helminthosporium turcicum) अन्य सिफारिस मकै सरह नै प्रतिरोधी किसिमको प्रतिक्रिया देखाएको छ|
 
	- हाल देखा परेको नयाँ रोग ध्वाँसे थोप्ले रोग ( Gray Leaf Spot) को सम्बन्धमा कृषकको परम्परागत जात ( Local variety) को दाँजोमा प्रतिरोधी देखिन्छ|
 
	- उपयोगको उपयुक्त तरिका : पोलेर, भुटेर, उसिनेर, आदि
 
	- प्रोटिनको मात्रा : 11.56
 
	- बोटको फेदबाट घोगासम्मको उचाइ : 111 से मी
 
	- पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 61 दिन
 
	- पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 69 दिन
 
	- पातको आकार : मझौला तथा आधा झुकेको
 
	- बीउको दानाको रंग : सेतो
 
	- बीजको प्रकार : थाप्लो नकुच्चिएको
 
	- घोगाको वनावट : #
 
	- धानचमराको रङ : रातो तथा सेतो मिश्रित
 
	- जुँगाको रङ : रातो तथा सेतो मिश्रित
 
	- पातको मूल नसाको रङ : सेतो
 
 
 
  
  
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) : 73 
 बाली पाक्ने समय (दिन) : 145- 155 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 221  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०६५ (२००८)  
हजार दानाको तौल (ग्राम) : 280  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.