जातको नाम: खजुरा मुसुरो ४
    
  
  
  
  
      
          
                                                                                        General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : मध्य तथा सुदुर पश्चिमका तराई ( दाङ्ग देखि कञ्चनपुर सम्म, १०० देखि ७०० मिटर सम्म)  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १३६ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- दालको रङ: सुन्तला रंगको
 
	- अन्नको रंग: सुन्तले खैरो
 
	- बयस्क बिरुवाको पातको रंग: फिक्का हरियो
 
	- फूलको रंग: सेतो पत्तामा निलो नशा भएको
 
	- प्रति कोषा बीउको संख्या: २ (२-३)
 
	- प्रति बिरुवा कोषा संख्या: ६४ (२२-१४०)
 
	- प्रतिरोधी विशेषताहरू: Fusarium ओइलाउने र Stemphyllium blight रोग अवरोधक। सिंचाई नभएको उच्च बारी तथा बेसीमा पनि उपयुक्त हुने। हरियो लाही किराको प्रकोप सहन सक्ने।
 
	- पचास प्रतिशत फूल फुल्न लाग्ने समय: ८७ (६९-१०३) दिन
 
	- प्रोटिनको मात्रा: २७.३५
 
	- रेशा प्रतिशत: १.०५ %
 
	- स्थान विशेष मध्य तथा सुदूर पश्चिम तराई ( प्रदेश नं ५ तथा ७) मा लोकप्रिय ,घनिभुत आइरन ( ७९ %), जिंक (४५ .१९%) तथा प्रोटिन ( २७%) पाइने ,ओइलाउने तथा स्टेमफाइलम डढुवा रोग सहन सक्ने, आकर्षक खैरो दाना, दानामा घनिभुत आइरन ( ७९ %), स्थिर उत्पादन क्षेमता भएको, साझेदार संस्थाहरुको ठूलो माग भएको ,आकाशे खेतीको लागि उपयुक्त
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 136 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 33  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०७५ (२०१८)   
हजार दानाको तौल (ग्राम) : 21.6  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.