General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : काठमाण्डौ उपत्यका वा सो सरह,मध्य पहाडी क्षेत्रको टार तथा वेसी  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : ९८ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- कोषाको रंग: हल्का बैजनी
 
	- अन्नको रंग: रातो खैरो
 
	- बयस्क बिरुवाको पातको आकार: २.१ वर्ग से.मी.
 
	- बयस्क बिरुवाको पातको रंग: गाढा हरियो
 
	- फूलको रंग: फिक्का हरियो
 
	- दानाको आकार: गोलो
 
	- प्रति बिरुवा कोषा संख्या: ८० ( १७ - १६७)
 
	- प्रतिरोधी विशेषताहरू: ओइलाउने र जरा कुहिने ( wilt root rot complex : Sclerotium sp., Fusarium spp., Pythium sp. and Rhizoctonia sp.), पात डढुवा (Stemphylium blight), रोगहरुको प्रकोप सहन सक्ने क्षमता
 
	- पचास प्रतिशत फूल फुल्न लाग्ने समय: ९८ ( ६६ - ११९) दिन
 
	- प्रोटिनको मात्रा : दानामा प्रोटिन: २५.५ - २६.२, कुसौरोमा प्रोटिन: १४
 
	- सगुनको पात चौडा, मध्यम, पातको रंग गाढा हरियो
 
	- बीउको आकार गोलो र सानो
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 160 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 34  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०६४ (२००७)  
हजार दानाको तौल (ग्राम) :   
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.