General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) :  मध्य पहाड देखि उच्च पहाडी क्षेत्र  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : 100-120 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बिरुवाको प्रकृति: मध्यम अग्लो, ठाडो, फैलिने स्वभावको
 
	- अन्नको रंग: सेतो र चिप्लो सतह
 
	- दानाको प्रकार: अण्डाकार, मध्यम आकारको
 
	- काण्डको किसिम: मध्यम मोटो, हरियो, धेरै झुस भएको, खस्रो
 
	- पातको किसिम र रङ: बाक्लो, चिल्लो, टुप्पा चुच्चो परेको, गाढा हरियो
 
	- फूलको विवरण: सेतो, फूलको संख्या तुलनात्मक रुपमा धेरै
 
	- गुदीको रंग : पहेंलो
 
	- प्रतिरोधी विशेषताहरू: डढुवा रोग सहन सक्ने, भाइरस ‘एक्स’ र ‘वाई’ अवरोधी
 
	- प्रति बोट डाँठ (काण्ड) संख्या: ५
 
	- प्रति बोट दाना संख्या: ७
 
	- सुषुप्त अवस्था: लामो (८ हप्ताभन्दा बढी) हप्ता
 
	- सुख्खा पदार्थ प्रतिशत: १७.५२ %
 
	- स्टार्च प्रतिशत: १४.२ %
 
	- घुलनशील चिनीको मात्रा: २५.३३ मि.ग्रा./१०० ग्रा.
 
	- प्रशोधन गुण: मध्यम
 
	- पात र डाठमा प्रशस्त झुस (trichome) देखा पर्ने
 
	- धेरै फूल फुल्ने
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 120 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 50  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : 2071  
हजार दानाको तौल (ग्राम) :   
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.