General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : मध्य र पश्चिम तराई, भित्रीमधेस  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : ७७ 
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- कोषाको रंग: पराले रङ
 
	- अन्नको रंग: खैरो
 
	- बयस्क बिरुवाको पातको आकार: चौडा
 
	- बयस्क बिरुवाको पातको रंग: फिक्का हरियो
 
	- फूलको रंग: गुलावी
 
	- दानाको आकार: Rhomboid
 
	- प्रति बिरुवा कोषा संख्या: ७.९
 
	- प्रति कोषा दाना संख्या: ११.४
 
	- प्रतिरोधी विशेषताहरू: पहेंलो मोजाईक भाइरस अवरोधी, सुख्खा तथा बढी चिस्यान भएको जग्गामा पनि उत्पादन गर्न सकिने
 
	- पचास प्रतिशत फूल फुल्न लाग्ने समय : ४७ दिन
 
	- प्रोटिनको मात्रा: २५.४६
 
	- उपयोगको उपयुक्त तरिका: बोडीको सुकेको दाना दाल तथा तरकारी पकाएर, हरियो कोषा र कमलो दाना तरकारीको रुपमा
 
	- पाक्ने बेलासम्म पनि कोषामा रेसा कम लाग्ने
 
	- बोट होचो र छोटो अवधिमा बाली तयार हुने
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 77 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 63  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०६१ (२००४)  
हजार दानाको तौल (ग्राम) : 161  
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.