General Information 
Scientific Name :   
Recommended Area (सिफारिस क्षेत्र) : तराई र मध्यपहाड  
Recommended Domain :   
 
 
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : ३५-४५  
 Maturity Duration :  
 गुण तथा विशेषताहरू :  
	- बीउको दानाको रंग: रातो मिश्रित खैरो
 
	- बीजदलदेखि जमीनसम्मको काण्ड (hypocotyl) को रंग: फिक्का गुलावी
 
	- बिरुवा अवस्थामा पातको रंग: फिक्का हरियो
 
	- बयस्क बिरुवामा पातको औषत संख्या: १८
 
	- बयस्क बिरुवामा पातको पोजिसन: ठाडो
 
	- बयस्क बिरुवाको पातको आकार: ४०.७ से.मी. लम्बाई र १५.४ से.मी. चौडाई, आकार दाविलो जस्तो
 
	- वयस्क बिरुवाको पातको रंग: फिक्का हरियो
 
	- फूलको रंग: सेतो
 
	- मूल जराको आकार र रङ: तलमाथि दुवैतिर सा“घुरो र बिचमा केही फुकेको, सेतो
 
	- मूल जराको औषत तौल: १७० ग्राम
 
	- चाडै उत्पादन लिन सकिने
 
	- जरा आधा जमिन माथि र आधा जमिन मुनी हुने
 
	- फूलको डाँठ फिक्का हरियो, थोरै फूल लाग्ने, अन्तरगाँठ छोटा
 
  
उत्पादन क्षमता (मे. टन/हे.) :  
 फूल फुल्न लाग्ने समय (दिन) :  
 बाली पाक्ने समय (दिन) : 45 
  
 
Other Characteristics 
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :   
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :   
Yield Index :   
बोटको औसत उचाई (से.मि.) : 30  
रोपण समय :   
विविधताको प्रकार :   
सिफारिस बर्ष : २०५१ (१९९४)  
हजार दानाको तौल (ग्राम) :   
            | 
              
      
    
  
  
  
  
 
 
     
   
   
                           
           
                
                  
            
          
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.