- परिक्षणका लागि प्राप्त वीउ विजनको रजिष्टर गरि रेकर्ड राख्ने 
 
	- वीउको खडाबाली निरिक्षणको लगत राख्ने
 
	- वीउ प्रमाणिकरण कार्यका लागि नमुना संकलन भण्डारण एव प्रशोधन कक्ष निरिक्षण गर्ने
 
	- समय समयमा वीउ वजारको अनुगमन गरि प्रतिवेदन पेश गर्ने
 
	- वीउ परिक्षण कार्य गर्ने
 
	- गुणस्तरिय वीउको प्रवर्दन सम्वन्धमा विभिन्न प्रकारका तालिम तथा गोष्ठीहरु सञ्चालन गर्ने
 
	- प्रदेश स्तरमा प्रयोगहुने वालीहरुको विभिन्न स्तरका वीउ सम्वन्धि तथ्याङ्क अध्यावधिक राख्ने
 
	- प्राविधिक प्रतिवेदन तयार गर्ने 
 
	- वार्षिक योजना तयार गर्ने तथा तदनुरुपका प्रगति प्रतिवेदन तयार गर्ने 
 
 
      
     
   
     
   
   
     
   
   
                           
           
                
                
       
    
     
   
 
  
    Copyright © 2025. All rights reserved.